माघे संक्रान्तिले समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माघे संक्रान्ति पर्वले आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् कामनासमेत गरेका छन् । विविधता भित्रको एकता … Continue reading माघे संक्रान्तिले समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् : प्रचण्ड